आजदेखि व्यावसायिक रुपमा सुरु हुँदै टेलिकमको भीओएलटीई
काठमाण्डौ। सरकारी स्वामित्वको दूरसञ्चार कम्पनी नेपाल टेलिकमले आजदेखि आफ्नो भीओएलटीई सेवाको व्यावसायिक रुपमा सुरु गर्ने भएको छ । आजबाट १८ वर्ष पूरा गरी १९ औँ वर्षमा प्रवेश गरेको अवसरमा कम्पनीले यसअघिदेखि परीक्षणमा रहेको यो सेवा औपचारिक रुपमा आरम्भ गर्न लागेको हो ।
टेलिकमले आठ महिनाअघि भीओएलटीई सेवा परीक्षणको रुपमा सुरु गरेको थियो । फोरजी एलटीई प्रविधिमा एचडी भ्वाइस कल...